गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा महानगरपालिकाका पूर्व मेयर मानबहादुर जिसी अस्वस्थ भएपछि अस्पतालमा भर्ना भएका छन् । जिसी अहिले फेवासिटी हस्पिटलकाे आइसियू कक्षमा उपचाररत छन् ।
सोमबार बेलुका अकस्मात् छातीमा समस्या देखिएपछि उनलाई फेवा सिटी भर्ना गरिएको हो । मुटुमा समस्या भने नरहेकाे डा. बुद्धिबहादुर थापाले जानकारी दिए । पूर्व मेयर जिसीमा ग्यास्ट्रिक लगायतका अन्य समस्या देखिएकोले सोहिअनुसार उपचार भइरहेको डा. थापाले बताए । डा. थापाका अनुसार जिसीलाई आज साँझ नै डिस्चार्ज गर्ने सम्भावना रहेको छ ।
यसैबीच, महानगरका मेयर धनराज आचार्यले अस्पतालमा पुगेर पूर्व मेयर जिसीकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
सम्बन्धित खबर
अनेरास्ववियु जनप्रियको आठौं सम्मेलन आयोजक कमिटी गठन
पत्रकार अथकलाई ‘तीर्थसागर स्मृति लोक तथा दोहोरीगीत पत्रकारिता पुरस्कार’
फेवातालको ६५ मिटर प्रभावित स्थानीय विरोधमा, मोटरसाइकल र्याली निकाले
विद्यालय नाटक महोत्सव सम्पन्न, महोत्सवमा कुल १५ नाटक मञ्चन
ईन्टर कलेज व्याण्ड कम्पिटिसनको फाईनल राउण्डमा ११ कलेज, शनिबार फाईनल भिडन्त
मणिपाल अस्पताल तोडफोड गरेको आरोपमा ७ जना पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि