अमिताभ बच्चन फेरि कोरोना संक्रमित

अमिताभ बच्चन फेरि कोरोना संक्रमित

अमिताभ

पोखरा । बलिउड अभिनेता अमिताभ बच्चन पुनः कोरोना संक्रमित भएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिएका हुन्। आफुसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गरेका छन्।

यस अघि २०२० जुलाइमा कोरोना संक्रमण भएका अमिताभ अहिले दोस्रो पटक कोरोना संक्रमित भएका हुन्।

बच्चन हाल ‘कौन बनेगा करोडपती’ सञ्चालन गरिरहेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds