थप २७१ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

थप २७१ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

corona patient

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २७१ जनामा कोरोना ससंक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २४८५ पीसीआर र १४३५ एन्टीजेन गरी कूल ३९२० जनाको परीक्षण गर्दा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

त्यस्तै, पछिल्लो २४ घण्टामा १७५ जना कोरोनामुक्त भएका छन् । भने सोही अवधिमा एक जनाले ज्यान गुमाएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३१९४ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ