कास्की हाेइन, काठमाडौं-४ बाटै उम्मेदवारी दिने हाेः गगन थापा

कास्की हाेइन, काठमाडौं-४ बाटै उम्मेदवारी दिने हाेः गगन थापा

Gagan Kumar Thapa

Photo: famemandu

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाटै प्रतिनिधिसभा निर्वाचन लड्ने बताएका छन् ।

कास्की-१ मा उनकाे नाममा जिल्ला सचिव भानु ढकालले हस्ते आवेदन दिएका थिए । त्यसपछि थापाले आफ्नो उम्मेदवारीबारे स्पष्टिकरण दिएका हुन् ।

आफूप्रति देखाएको सद्भावका लागि धन्यवाद दिँदै थापाले फेसबुकमा लेखेका छन्, ‘मैले काठमाडौं ४ बाट नै उम्मेदवारी दिने तयारी गरिरहेको छु र स्वभाविक रुपमा म उम्मेदवार हुने यहीँबाट हो ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ