गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौं । एप्पलले आईफोन १४ सिरिजका स्मार्टफोन आज बुधबार सार्वजनिक गर्ने भएको छ।
कम्पनीले ‘फार आउट’ प्रदर्शनी कार्यक्रम आयोजना गर्दै नयाँ सिरिज सार्वजनिक गर्न लागेको हो।
नेपाली समय अनुसार आज राति १०ः४५ बजेबाट एप्पल इभेन्ट सुरू हुनेछ।
उक्त कार्यक्रममा कम्पनीले आईफोन १४, आईफोन १४ म्याक्स, आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। साथै एप्पल वाच सिरिज ८, एप्पल वाच प्रो र एयरपड्स प्रो २ पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ।
कम्पनीले आयोजना गर्न लागेको उक्त कार्यक्रमको लाइभ यहाँबाट हेर्न सकिन्छ।
सम्बन्धित खबर
८०० रुपैयाँले घट्यो सुनको मूल्य
घट्यो सुनचाँदीको मूल्य
बढ्यो सुनचाँदीको मूल्य
सुनचाँदी कतिमा हुँदैछ कारोबार?
घट्यो सुनको मूल्य
बढ्यो सुनचाँदीको मूल्य
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि