पहिरोले बेनी–जोमसोम सडक अवरूद्ध

पहिरोले बेनी–जोमसोम सडक अवरूद्ध

Pahiro

म्याग्दी । पहिरोका कारण बेनी–जोमसोम सडक खण्ड पूर्ण रुपमा अवरूद्ध भएको छ।

म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीस्थित सडकखण्डमा मंगलबार राति पहिरो जाँदा अवरूद्ध भएको हो।

अहिले प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds