स्याङ्जामा कांग्रेस र एमालेबीच झडप, प्रहरीले गर्‍यो हवाई फायर

स्याङ्जामा कांग्रेस र एमालेबीच झडप, प्रहरीले गर्‍यो हवाई फायर

hawai-fire

स्याङ्जा। स्याङ्जामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा हवाई फायर भएको छ।

चापाकोट नगरपालिका–१ आँधीचौघेरास्थित भानु मावि मतदान केन्द्रमा दुई पक्षबीच झडप हुँदा स्थिति नियन्त्रण लिन हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अहिले स्थिति नियन्त्रणमा आएको र झडप पछि रोकिएको मतदान पुनः सुरु भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ