तनहुँ–२ (क) मा एमालेका महत निर्वाचित

तनहुँ–२ (क) मा एमालेका महत निर्वाचित

mahat

तनहुँ । तनहुँ क्षेत्र नम्बर २ (क) मा नेकपा (एमाले)का श्यामराजा महत निर्वाचित भएका छन् ।

आज बिहान सार्वजनिक मतपरिणामअनुसार प्रतिस्पर्धीभन्दा एक हजार ७७२ बढी मत प्राप्त गरी महत प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

महतले १५ हजार ६५३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का राजेन्द्रकेशरी न्यौपानेले १३ हजार ८८१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds