माओवादीबाट गण्डकीका मुख्यमन्त्रीका दाबेदार हरि चुमान विजयी

माओवादीबाट गण्डकीका मुख्यमन्त्रीका दाबेदार हरि चुमान विजयी

Hari B Chuman

पोखरा । तनहुँ १ (ख) मा माओवादी उम्मेदवार हरिबहादुर चुमान गण्डकी प्रदेशसभामा विजयी भएका छन् ।

उनले एमालेका उम्मेदवार पूर्णबहादुर गुरुङलाई पराजित गरेका हुन् । चुमानले १३ हजार २ सय ७१ मत ल्याउँदा एमाले गुरुङले १० हजार ४ सय ९८ मत ल्याए ।

चुमानले गुरुङलाई २ हजार ७ सय ७३ मतान्तरले पराजित गरेका हुन् । चुमान माओवादीबाट गण्डकी प्रदेशका मुख्यमन्त्रीका दाबेदार पनि हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ