लमजुङमा एक युवक मृत फेला

लमजुङमा एक युवक मृत फेला

death body

लमजुङ । लमजुङमा एक युवक मृत फेला परेका छन्।

दोर्दी गाउँपालिका–६ बस्ने २७ वर्षीय विर्ख बहादुर तामाङ सोही ठाउँस्थित दोर्दी खोलामा बुधबार मृत अवस्थामा फेला परेका हुन्।

मंसिर १० गतेदेखि घरबाट हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त खोलामा शव फेला परेको हो।

घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ