स्याङ्जा २ (क) बाट कांग्रेसका अर्याल निर्वाचित

स्याङ्जा २ (क) बाट कांग्रेसका अर्याल निर्वाचित

aryal

स्याङजा । स्याङ्जा क्षेत्र नं. २ (क) बाट नेपाली कांग्रेसका भोजराज अर्याल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

अर्यालले निकटम प्रतिस्पर्धी नेकपा एमालेका मोहन प्रसाद रेग्मीलाई २ हजार ७३० मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।

अर्यालले १५ हजार १६१ मत पाउँदा एमालेका रेग्मीले १२ हजार ४३१ मत प्राप्त गरे।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ