स्याङ्जा–२ (ख) बाट कांग्रेसका भट्टराई निर्वाचित

स्याङ्जा–२ (ख) बाट कांग्रेसका भट्टराई निर्वाचित

Mahesh

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका महेश भट्टराई निर्वाचित भएका छन् ।

उनी नेकपा एमालेका बुद्धिमान श्रेष्ठलाई १ हजार ७ सय ८६ मतान्तरले हराउँदै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

भट्टराईले १८ हजार ७ सय ८८ मत प्राप्त गर्दा श्रेष्ठले १७ हजार २ मत प्राप्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ