स्याङ्जामा पर्खालले थिचिँदा एक मजदुरको मृत्यु

स्याङ्जामा पर्खालले थिचिँदा एक मजदुरको मृत्यु

mrita fela

स्याङ्जा । स्याङ्जामा पर्खालले थिचिँदा एक मजदुरको मृत्यु भएको छ।

शुक्रबार वालिङ नगरपालिका–८ डुम्रिकोटमा रहेको डुम्रिकोट–मिर्दी सडक खण्डमा काम गर्ने क्रममा पर्खालले थिचिँदा धादिङको बेनीघाट–९ का ३० वर्षीय उमेश चेपाङको मृत्यु भएको हो।

सडकको नालीमा सोलिङ गर्ने क्रममा कुनामा रहेको पर्खाल भत्किँदा गम्भीर घाइते चेपाङको उपचारका क्रममा वालिङमा रहेको गह्रौँ प्राथमिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ