पोखरा। पोखराको सेती नदि खोचमा दुर्घटनामा परेको विमानमा सवार रहेका यात्रुको पहिचान खुलेको छ । ६८ जना यात्रु र ४ जना चालकदलका सदस्यसहित रहेका जहाजमा नेपाली यात्रु ५३ जना, १० जना विदेश, ५ जना भारतीय रहेका छन् ।
जहाजमा विदेशी नागरिक ४ जना रसियन, १ जना आयरल्याण्ड, १ जना अष्ट्रेलिया, १ जना अर्जेन्टिना, १ जना फ्रान्स र २ जना कोरियन रहेका छन् ।
आइतबार बिहान १०: ३० बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज ११ बजे पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको थियो। जहाज पाइलट कमल केसीले उडाएका थिए।
नेपाली यात्रु
किसान आचार्य, निशान्त आचार्य, शालिगराम आचार्य, पूर्ण बहादुर गुरुङ, जितेन्द्र बहादुर कुँवर, अनिशा बानियाँ, स्लक भट्ट, निरा छन्त्याल, आशिमा गुरुङ, अनुशा गुरुङ, बेलमान गुरुङ, विजयकुमार गुरुङ, जीवनकला गुरुङ, माया गुरुङ, रोक्कि गुरुङ शिवकुमार गुरुङ, सिता गुरुङ, यमुना गुरुङ, यस्मिन गुरुङ, रविन हमाल, सन्जय जैसवाल, सोनु जैसवाल, रचना काफ्ले, सीता कुमारी खड्का, अनिल कुमार राजभार, भगवती कुँवर, कृष परियार, प्रसिद्धी पौडेल ,आयुर्दि शर्मा बेबी शर्मा रहेका थिए ।
यस्तै, अविशेक कुश्वाह, ओम माया गुरुङ, सुस्मा पाण्डे, हरि परियार, लक्ष्मी परियार, रिता परियार, अरुण पौडेल, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, त्रिभुवन पौडेल, पोजन राना, सविना रायमाझी, राजन सापकोटा, अनिल शाही, संगिता शाही,जमुना शर्मा, विशाल शर्मा, युवराज शर्मा, मोहन श्रेष्ठ, डा. शोना दिवाकर, बन्दना सुनार, राजुसिंह ठकुरी, चुर्ण थापा, गणेश थापा, लवराज तिमिल्सिना रहेका थिए ।
विदेशी यात्रु
एलिना बन्ड्रो, सडकात अलिमिया, मेरोल लभ, आयूरी ल्यागीन, भिक्टर ल्यागीन, जेनितसन्डरा पालाभेकिनो, भिक्टोरिया अतुनिना, इलिना बण्डुरो, रुअनकालुम क्रिघ्टोन, एलेक्जेण्डर आइरिडोरे रहेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन