पोखरा विमान दुर्घटना : थप एउटा शव फेला

पोखरा विमान दुर्घटना : थप एउटा शव फेला

Yeti (3)

पोखरा । यति एयरलाइन्सको विमान दुर्घटनास्थलमा थप एउटा शव फेला परेको छ ।

नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीको टोलिले खोजिकार्य शुरु गरेकोमा बिहान ९ बजेको समयमा एउटा शव फेला परेको हो ।

यती एयरलाइन्सको ९एन–एएनसी ७२ जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणअघि नयाँगाउँमा दुर्घटना भएको थियो ।

विमानमा चालकदलका चार सदस्यसहित ७२ जना सवार थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ