स्याङ्जामा प्रभु एअरका पाइलटमाथि अभद्र व्यवहार गरेको आरोपमा ६ पक्राउ

स्याङ्जामा प्रभु एअरका पाइलटमाथि अभद्र व्यवहार गरेको आरोपमा ६ पक्राउ

Walling

स्याङ्गजा। प्रभु एअरका हेलिकप्टर पाइलटमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ।

गत माघ ५ गते वालिङ नगरपालिका -८ मालेबगर स्थित खेल मैदानमा प्रभु एयरको हेलिकप्टर अवतरण गरेको भन्दै कुटपिटमा उत्रिएका दुई सहित चार जना यात्रु गरी ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहारी कार्यालय स्याङ्गजाका प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए।

हेलिकप्टरमा विनोद गैह्रे, उज्जवल थापा, सुशिल गिरी र खिमबहादुर राना सवार थिए। उनीहरूले जबरजस्ती पाइलटलाई मैदानमा हेलिकप्टर अवतरण गराएको प्रहरी निरीक्षक थापाले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ