लमजुङ केन्द्रविन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प

लमजुङ केन्द्रविन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प

_earthaque-bhukampa

लमजुङ । लमजुङलाई केन्द्रविन्दु भएर भूकम्प गएको छ।

आज बिहान ७:१७ मिनेटमा जिल्लाको बुलबुलेलाई केन्द्रविन्दु बनाएर ३.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का सदरमुकार बेंसीसहरलगायतका स्थानमा पनि महसुस गरिएको स्थानीयले जनाएका छन् ।

यसअघि माघ १० गते बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ