चार्जको मोबाइल उठाउँदा करेन्ट लागेर एकको मृत्यु

चार्जको मोबाइल उठाउँदा करेन्ट लागेर एकको मृत्यु

mobile charge death

झापा गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ टुनु बस्तीमा चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट सर्ट भई एक जनाको मृत्यु भएको छ ।

शुक्रबार ५५ वर्षकी सिला बुढाथोकीको मृत्यु भएको हो । खेतमा काम गरी घरमा आएर चार्जमा रहेको मोबाईलमा फोन आएको कारण फोन उठाउने क्रममा अचानक फोनबाट करेन्ट लागी घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds