राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा कायम गरिएको छ।
शुक्रबार डलर एकको खरिददअष्ट्रेलियन डलर एकको खरिदमा भने ९० रुपैयाँ १० पैसा र बिक्रीमा ९० रुपैयाँ ५१ पैसा पाइन्छ। र १३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६२ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १५ पैसा बढेको हो।
यस्तै, युरोपियन युरो पनि अघिल्लो दिनको तुलनामा बढेको छ। आज युरो एकको खरिदमा आज १४७ रुपैयाँ १९ पैसा र बिक्रीमा १४७ रुपैयाँ ८६ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.८२ पैसा बढेको हो।
त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७१ रूपैयाँ ९५ पैसा र बिक्रीदर १७२ रूपैयाँ ७४ पैसा तोकिएको छ। शुक्रबार पाउण्ड एकको खरिददर १७१ रूपैयाँ २५ पैसा र बिक्रीदर १७२ रूपैयाँ ०३ पैसा तोकिएको थियो।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ९० रुपैयाँ १० पैसा र बिक्रीमा ९० रुपैयाँ ५१ पैसा पाइन्छ। त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९९ रुपैयाँ ८९ पैसा र बिक्रीमा १०० रुपैयाँ ४३ पैसा पाइन्छ।

सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व
पोखरामा ओमोडा ई ५ प्रो, सेलिब्रेसन इभेन्ट गरिँदै
छ महिनामा स्याङ्जा ट्राफिकद्वारा झण्डै ५२ लाख राजस्व संकलन
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित