पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

Pahiro

बागलुङ । पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ ।

शनिबार राति परेको अबिरल वर्षाका कारण बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएसँगै बाग्लुङका विभिन्न पालिकासहित पर्वत, गुल्मीसँगको सडक सम्पर्क टुटेको छ ।

सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ