यती एयरले आजदेखि पोखरा- काठमाण्डौ रात्रिकालीन उडान संचालन गर्ने

यती एयरले आजदेखि पोखरा- काठमाण्डौ रात्रिकालीन उडान संचालन गर्ने

PokharaInternational -aIRPORT-nIGHT

पोखरा। यती एयरलाइन्सले आजदेखि पोखरा-काठमाण्डौ रात्रिकालिन उडान गर्ने भएको छ।  दैनिक ६ उडान भर्दै आएको यती एयरलाइन्सले आज (आइतबार) देखि रात्रिकालीन उडान शुरू गर्ने भएको हो।

हाललाई रात्रिकालीन उडानका रुपमा कम्पनीले साँझ ५ः३० बजे एनवाईटि ६८३ जहाजमार्फत काठमाडौँबाट पोखरा उडान गर्नेछ भने उताबाट पुनः ६ः३० एनवाईटी ६८४ मार्फत काठमाडौँका लागि उडान भर्नेछ ।

एयरलाइन्सले यात्रुको चाप अनुसार थप उडान संख्या थपिँदै लगिने जनाएको छ। हाल बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रि उडान भर्दै आइरहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ