बागलुङमा भरूवा बन्दुकसहित एक जना पक्राउ

बागलुङमा भरूवा बन्दुकसहित एक जना पक्राउ

pakrau

बागलुङ। निसीखोला गाउँपालिका-६ बुढाथोक बस्ने ६० वर्षीय डुलमणि बुढालाई एकनाले भरूवा बन्दुक १ थान सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित गोठमा भरूवा बन्दुक लुकाई छिपाई राखिएको अवस्थामा फेला पारी प्रहरी चौकी निसीबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त बन्दुक डुलमणिको भन्ने खुल्न आएपछि उनलाई पक्राउ गरेको हो ।

उनीमाथि आवश्यक अनुसन्धान भइरहेको बागलुङले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ