गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । गत कार्तिक २७ गते बिहान कास्कीको अन्नपूर्ण गाउँपालिका–६, लुम्लेमा हँसियार प्रहार गरिएको घटनामा संलग्नलाई पक्राउ गरिको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले ज्यान मार्ने उद्योग मुद्दामा अन्नपूर्ण गाउँपालिका–६ बस्ने श्रीराम देवकोटालाई हतियार प्रयोग गरी घाइते बनाएको आरोपमा जुमकाजी विकलाई प्रहरीले पक्राउ गरेको हो ।
जुमकाजीलाई १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।
कार्तिक २७ गते बिहान ९ बजेको समयमा देवकोटा घरमा बसिरहेको अवस्थामा जुमकाजीले धारिलो हतियार (हसिँया) प्रयोग गरेर श्रीरामलाई घाइते बनाएका थिए । उनलाई उपचारका लागि पोखराको मेट्रोसिटी अस्पतालमा लगिएको सूचना अधिकारी विकले जानकारी दिए ।
सम्बन्धित खबर
बागलुङमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा लक्ष्मी पक्राउ
गोलाङ हत्या प्रकरणः कैद मुक्त भएर घर फर्केकै रात भाउजूको हत्या
सडकमा हिँडिरहेकी युवतीको सुनको सिक्री लुटेर भाग्ने युवक पक्राउ
धादिङको गोलाङमा ६२ वर्षीया वृद्धा मृत फेला
छोराको कुटपिटबाट बाबुको मृत्यु
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका