पोखरा । गत कार्तिक २७ गते बिहान कास्कीको अन्नपूर्ण गाउँपालिका–६, लुम्लेमा हँसियार प्रहार गरिएको घटनामा संलग्नलाई पक्राउ गरिको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले ज्यान मार्ने उद्योग मुद्दामा अन्नपूर्ण गाउँपालिका–६ बस्ने श्रीराम देवकोटालाई हतियार प्रयोग गरी घाइते बनाएको आरोपमा जुमकाजी विकलाई प्रहरीले पक्राउ गरेको हो ।
जुमकाजीलाई १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।
कार्तिक २७ गते बिहान ९ बजेको समयमा देवकोटा घरमा बसिरहेको अवस्थामा जुमकाजीले धारिलो हतियार (हसिँया) प्रयोग गरेर श्रीरामलाई घाइते बनाएका थिए । उनलाई उपचारका लागि पोखराको मेट्रोसिटी अस्पतालमा लगिएको सूचना अधिकारी विकले जानकारी दिए ।
This will close in 3 seconds
सम्बन्धित खबर
२२ वर्षीया युवतीको हत्या अभियोगमा खाँ पक्राउ
मोरङको केराबगानमा दुई बालिका मृत फेला, आमा फरार
स्याङ्जामा बालिका करणी गर्ने एक युवक पक्राउ
अमेरिकामा भएको मुना पाण्डेको हत्या अभियोगमा बबिसिंह पक्राउ
पोखरामा लागूऔषध सहित १ जना पक्राउ
१६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, ४ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग