नवलपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

death body

नवलपुर । नवलपरासी पूर्वमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

गैंडाकोट नगरपालिका–१५ मुक्तिनाथ टोलमा प्रदेश.३– ०३–००१ प ६०३४ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७८ वर्षीय होम बहादुर गुरुङको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो ।

स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ