स्याङ्जामा करेन्ट लागेर १ जनाको मृत्यु

स्याङ्जामा करेन्ट लागेर १ जनाको मृत्यु

death body

स्याङ्जा । स्याङ्जामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

पुतली बजार नगरपालिका ८ काहुले बस्ने ५० वर्षीया चन्द्र कुमारी सुनारको आइतबार दिउँसो करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाँस बोकेर घर फर्कने क्रममा घाँसले विद्युतको पोलमा छुँदा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिहरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ