नेपाल प्रहरीको असईका लागि थप १०५ जना माग

नेपाल प्रहरीको असईका लागि थप १०५ जना माग

nepal-police-logo

काठमाडौं : नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) को लागि माग पद संख्या थप गरेको छ ।

प्रहरी प्रधान कार्यालयको भर्ना शाखाका अनुसार यसअघि कार्तिक ३ गते माग गरिएको २६० असईमा थप १०५ जनाको संख्या थप गरी जम्मा ३६५ जनाको पद संख्या कायम गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ