पोखरा १५ का जनप्रतिनिधि र कर्मचारीको अध्ययन अवलोकन भ्रमण सम्पन्न

भ्रमण

पोखरा १५ का जनप्रतिनिधि र कर्मचारीको अध्ययन अवलोकन भ्रमण सम्पन्न

428492155_1824671804716492_354444112575618688_n

पोखरा महानगरपालिका वडा नंं. १५ का जनप्रतिनिधि र कर्मचारीहरुको अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ ।

फागुन ४ देखि ७ गतेसम्म पोखरादेखि सुनवल, त्रिवेणि धाम, वाल्मीकि आश्रम, अमलटारी होमस्टे, सिजी, मौला कालिका, सौराहा हुँदै पुन: पोखरासम्मको अध्ययन अवलोकन भ्रमण यात्रा सम्पन्न गरेको वडा सदस्य आशिष भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ