पोखराका विभिन्न क्षेत्रमा दिनभर विद्युत अवरुद्ध हुने

पोखराका विभिन्न क्षेत्रमा दिनभर विद्युत अवरुद्ध हुने

सिटी फिडर अन्तर्गतका क्षेत्रमा विद्युत अवरुद्ध

matepani bhadrakali

Phot: 4K Nepal

पोखराका विभिन्न स्थानमा आज विद्युत अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणको पोखरा वितरण केन्द्र मालेपाटनका अनुसार सिटी फिडर अन्तर्गतका क्षेत्रमा विद्युत अवरुद्ध हुनेछ ।

पोखरा-१० अमरसिंहचोकदेखि माटेपानी फेदी नजिक एचटी लाइन सुधारको काम हुने भएकाले विद्युत अवरुद्ध हुने केन्द्रले जनाएको छ ।

बिहान १० देखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने केन्द्रले जनाएको छ ।

अमरसिंह, माटेपानी, महेन्द्रपुल, गैह्रापाटन, नदीपुर, चिप्लेढुंगा, सिद्धार्थचोक, आलुमाइला चोक, गणेशटोल, भैरवटोल सिटी फिडरअन्तर्गत पर्दछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds