घट्यो पेट्रोल, डिजेल र मट्टितलेको मूल्य

घट्यो पेट्रोल, डिजेल र मट्टितलेको मूल्य

Petrol-diesel-prices-hiked

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि नेपालमा पनि घटाइएको निगमले जनाएको छ ।

निगमले विज्ञप्ती जारी गर्दै पेट्रोलको मूल्य प्रतिलिट १ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको जनाएको छ ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेल तथा मट्टीतेलको १५८ रुपैयाँ कायम भएको छ । नयाँ मूल्य आजै मध्यरातदेखि लागू हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds