पोखराका मेयर आचार्यलाई मातृशाेक

पोखराका मेयर आचार्यलाई मातृशाेक

Shabayatra

पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई मातृ शाेक परेकाे छ। मेयर आचार्यकी आमा जमुनादेवी आचार्यकाे मंगलबार निधन भएकाे हाे ।

मंगलबार बिहान उपचारकाे क्रममा चरक मेमोरियल अस्पतालमा ७२ वर्षकाे उमेरमा आचार्यकाे निधन भएकाे मेयरकाे सचिवालयले जनाएकाे छ ।

आचार्यकाे पार्थिव शरिरलाई मंगलबार नै अन्तिम दाहासंस्कार गरिने सचिवालयले जनाएकाे छ ।

शव यात्रा नयाँबजार निवासबाट दिउँसाे ३:३० बजे सुरू भएको छ । तुलसीघाटमा अन्त्येष्टि गरिने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ