कास्कीको भदौरेमा जीप दुर्घटना हुँदा नौ जना घाइते

कास्कीको भदौरेमा जीप दुर्घटना हुँदा नौ जना घाइते

accident

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका– ४ भदौरेमा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।

पोखराको हरिचोकबाट भदौरेतर्फ जाँदै गरेको ग१ज ५५४७ नम्बरको जीप आज दिउँसो ३ः३० बजे भदौरे स्थित थामडाँडामा सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकाको उद्धार गरी उपचारका लागि पोखरा ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds