पर्वतमा एक दम्पती घरभित्रै मृत फेला

पर्वतमा एक दम्पती घरभित्रै मृत फेला

mrit fela parbat 1

पर्वत । पर्वतमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् ।

जलजला गाउँपालिका वडा नम्बर २ मा सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमला मंगलबार बिहान घरभित्रै मृत अवस्थामा फेला परेका हुन् ।

घटनास्थल हेर्दा रगताम्मे भएको र कसैले हत्या गरेको जस्तो देखिएको वडाअध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीले जनाए ।

प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ