एमाले बागलुङको १० औँ जिल्ला अधिवेशनको तयारी पूरा

एमाले बागलुङको १० औँ जिल्ला अधिवेशनको तयारी पूरा

उपाध्यक्ष पौडेलले उद्घाटन गर्ने

uml baglung

नेकपा एमाले बागलुङको १० औँ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ ।

चैत २९ र ३० गते बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारमा हुने अधिवेशन पार्टीका उपाध्यक्ष, पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेलले गर्ने अध्यक्ष हिरा केसीले जानकारी दिए ।

माघ ७ गते सम्पन्न जिल्ला कमिटि पूर्ण बैठकले चैत २९ र ३० गते अधिवेशन गर्ने निणय गरेको थियो । अधिवेशनको लागि ६३७ जना प्रतिनिधि छनौट भएका छन् ।

जिल्लाको नेतृत्वमा हिरा केसी स्वयं  दोहोरिन चाहेका छन् । केसीसहित विष्णु भुसाल, जनक राज पौडेल र हरिनारायण गौतम चर्चामा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ