रुसी सेनामा भर्ती भएका आफन्तलाई फिर्ता गराउन माग गर्दै प्रदर्शन

रुसी सेनामा भर्ती भएका आफन्तलाई फिर्ता गराउन माग गर्दै प्रदर्शन

russian army 2

काठमाडौँ — रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गराउन माग गर्दै परिवारजनले काठमाडौंमा बिहीबार प्रदर्शन गरेका छन् ।

सरकारले रुसी सेनामा भर्ती भएका सबैलाई तत्काल फिर्ता गराउनुपर्ने माग राख्दै उनीहरूले सिंहदरबारअगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीले १२ जनालाई प्रकाउ गरेको छ ।

प्रदर्शनकारीले युक्रेनको कब्जामा रहेका ५ जना युद्धबन्दीको सकुशल उद्धार गर्नसमेत माग गरेका छन् । त्यस्तै रुसी सेनामा कार्यरत नेपाली नागरिकको तथ्यांक सार्वजनिक गर्न पनि उनीहरूको माग छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ