‘माइती घर’का नायक सिपी लोहनीको निधन

‘माइती घर’का नायक सिपी लोहनीको निधन

cp lohani

काठमाडौँ । गायक तथा नायक सिपी लोहनीको निधन भएको छ ।

८६ वर्षका लोहनीको सोमबार काठमाडौँको अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

निमुनिया सम्बन्धी समस्याका कारण लोहनीलाई एक साता अगाडि अस्पताल भर्ना गरिएको थियो ।

थुप्रै गीतका गायक लोहनी फिल्म ‘माइतीघर’का नायक हुन् । भारतीय सुपरस्टार माला सिन्हासँग सीपीले विवाह गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds