इन्धनको मूल्य घट्यो, पेट्रोलमा ७ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ कम

इन्धनको मूल्य घट्यो, पेट्रोलमा ७ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ कम

petrol

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोलमा ७ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ घटाइएको हो । नयाँ मूल्य शनिबार मध्यरातदेखि लागू हुने छ ।

इन्धनको मूल्य घट्यो, पेट्रोलमा ७ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ

यसअघि पेट्रोल प्रतिलिटर १७८ र डिजेल/मट्टितेल लिटरमा १५९ रुपैयाँ थियो । अब पेट्रोल उपत्यकामा १७१ र डिजेल/मट्टितेल लिटरको १५४ रुपैयाँ पर्ने निगमका प्रवक्ता मनोज ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ