गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । अविरल वर्षासँगै पोखरा महानगरपालिका वडा नं. २७ दिपाङ तालको आसपासको क्षेत्र डुबानमा परेको छ ।
त्यहाँ डुबानमा फसेका एकै परिवारका ४ जनाको सशस्त्र प्रहरी बल नं. २४ कालिका गण हेडक्वार्टर कास्कीबाट खटिएको विशेष विपद् उद्धार टोलीले सकुशल उद्धार गरेको छ ।
स्थानीय सत्यराज ढकालको घरमा भाडामा बस्ने एकै घरका ५४ वर्षीय रामबहादुर अधिकारी, ३९ वर्षीया सृजना अधिकारी, ६ वर्षीय आयुश अधिकारी र ४ वर्षीया आयुष्का अधिकारीलाई डुबान क्षेत्रबाट उद्दार गरिएको कालिका गणका गणपति प्रहरी उपरीक्षक (एसपी) अरुणकुमार शर्माले जानकारी दिए ।
सम्बन्धित खबर
सन्जिव पौडेलको एकल कविता वाचन सम्पन्न
च्याङ्ग्रा बेच्न रारा तालदेखि फेवा तालसम्म
चरकको प्राविधिक सहयोगमा रेडक्रस पोखरा–१० मा पाठेघर शिविर, एक सय महिला लाभान्वित
पोखरामा पनि विश्व पशुपन्छी दिवस मनाइयो
कास्कीका नयाँ एसपी ओलियाको पहिलो प्राथमिकता ‘गुण्डागर्दी नियन्त्रण’
लोगो डिजाइनका लागि अनेरास्ववियु कास्कीको आह्वान, उत्कृष्टलाई नगद पुरस्कार
यो पनि पढौँ
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट डिस्चार्ज गरिएको भोलिपल्टै विजयपुर खोलामा शिशु मृत फेला
‘हनी ट्रयाप’मा पारेर ज्यान लिने मनिषा, बागलुङका प्रतिक गौतमसहित ५ जना पक्राउ
धादिङको झ्याप्लेखोला पहिरोमा बससँगै पुरिएका १४ शव निकालिए
पोखरा विमानस्थल विहीबारदेखि बिहान साढे ४ बजेदेखि नै सञ्चालन