काठमाडौँ । पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाह अस्वस्थ भएकी छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि रत्नलाई आइतबार राति राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
उनको घाँटीमा कफ जम्नेलगायतका समस्या देखिएपछि अस्पताल भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणि पाठकले बताए ।
९६ वर्षीया पूर्व मुमा बडामहारानीको छातीमा समेत सङ्क्रमण देखिए पनि अवस्था सामान्य रहेको जनाइएको छ । उनलाई केही दिन अस्पतालमै राखेर उपचार हुने बताइएको छ ।
सम्बन्धित खबर
आफूविरूद्ध समाचार लेख्ने पत्रकारलाई कारबाही गर्न मेयर हर्कले लेखे गृहमन्त्रीलाई पत्र
रविलाई पोखरा लैजाँदा प्रहरीले मापसे गरेको थिएन: प्रहरी
प्रधानमन्त्री केपी ओलीले गरे दमक भ्यू टावरको उद्घाटन
दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
धनगढीका मेयर गोपाल हमाललाई मस्तिष्कघात देखिएपछि दिल्ली लगियो
पत्रकार महासंघमा यस्तो बन्यो चुनावी गठबन्धन, यूनियन र चौतारी एक ठाउँ
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
सुनचाँदीको मूल्य घट्यो