पाेखरा । समाजसेवी तथा राजनीतिकर्मी दाेर्णराज अधिकारीको निधन भएको छ ।
पोखरा ५ का पूर्व वडाध्यक्ष अधिकारीको मंगलबार बिहान ७२ वर्षको उमेरमा निधन भएकाे परिवारले जनाएकाे छ ।
अधिकारी नेपाल कम्युनिष्ट पार्टी एमाले गण्डकी प्रदेशका पूर्व सल्लाहकार एवं जेष्ठ कम्युनिष्ट मञ्च गण्डकी प्रदेश सदस्य थिए ।
धर्मराज अधिकारी, केशवप्रसाद अधिकारी, दामु अधिकारी, बुद्धिराज अधिकारी र ईन्दिरा अधिकारी गरी उनका ५ जना सन्तान छन् ।
जेठा छोरा धर्म रेडक्रस सोसाइटी कास्की उपाध्यक्ष हुन् । दामु अधिकारी पाेखरा उद्याेग वाणिज्य संघका पूव अध्यक्ष हुन् । केशव यातायात व्यवसायमा छन् भने कान्छा बुद्धि इन्जिनियर हुन् ।
अधिकारीकाे पार्थिव शरीरलाई साढे १२ बजे तुलसीघाटमा दाहासंस्कारका लागि लगिने परिवार स्राेतले जनाएकाे छ ।
सम्बन्धित खबर
न्याश्नल इन्भेन्टिभ स्कूल छात्रा भलिबलतर्फ च्याम्पियन
पोखरा महानगरमा करार कर्मचारी हटाउँदाको विवाद सल्टियो, पुसदेखि करारका कर्मचारी मुक्त
पोखरा नगरसभाको विशेष बैठक २३ गतेसम्मका लागि स्थगित
बालाचतुर्दशी पर्व मनाउन पोखरा १२ का ज्येष्ठ नागरिक टोली सेतीवेणीमा
पोखरा महोत्सव पुस २५ देखि माघ ७ गतेसम्म, तयारी सुरू
एमालेको मागपछि पोखरा महानगरद्वारा विशेष बैठक आह्वान, ६ एजेण्डा तय
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
सुनचाँदीको मूल्य घट्यो