पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव बराल निर्वाचित भएका छन् ।
प्रेस चौतारी र प्रेस युनियनका साझा उम्मेद्वार बरालले प्रेस सेन्टर र समाजवादी पत्रकारका उम्मेद्वार राजेन्द्र अधिकारीलाई ९ मतान्तरले पराजित गरेका हुन् ।
कूल २२० मतदातामध्ये २०५ जनाले मतदान गरेकोमा बरालले १०५ मत र अधिकारीले ९६ मत प्राप्त गरे ।
मत परिणाम:
अध्यक्ष
माधव बराल : १०५
राजेन्द्र अधिकारी : ९६
उपाध्यक्ष
कमल पौडेल : ३५
माधव प्रसाद रेग्मी : ९०
श्रीराम सिग्देल : ७७
उपाध्यक्ष (महिला)
कन्चन थापा : १०९
विना कुमारी थापा : ८७
सचिव
भुपाल गुरुङ : १०२
सन्देश श्रेष्ठ : ९८
सहसचिव (समावेशी)
दिलप्रसाद गुरुङ : ७२
धनबहादुर गुरुङ : १२६
सहसचिव
मधु अधिकारी : ११८
श्रीभद्र पौडेल : ८०
कोषाध्यक्ष
राजाराम पौडेल : ११७
सुरेश अधिकारी : ८०
सदस्य (महिला)
कविता घर्तीमगर : १०१
देविका तामाङ : ९४
सदस्य (दलित)
सन्तोष परियार : ५१
सुरेश सुनार : १४३
सदस्य (आदिवासी जनजाती)
पुनम थापा मगर (निर्विरोध)
सदस्य (अन्य समावेशी)
सूर्य परियार (निर्विरोध)
खुल्ला सदस्यहरू:
निर्वाचित (९ जना)
अर्जुन (सुशान्त) गाहा : १५१
गौरव त्रिपाठी : १४३
राजु गिरी : १३२
बालकुमारी पौडेल : १२९
सन्तोष सुवेदी : १२८
रिखिराम जि.सी. : ११७
तुलसीराम सुवेदी : १०७
निराजन अधिकारी : १०६
पुष्पराज दाहाल : १०४
दीपक श्रेष्ठ : १०३
सन्दीप पौडेल :१०३
विष्णु गौतम : ८८
चिरञ्जीवी पौडेल : ८२
राष्ट्रिय परिषद् सदस्य:
निर्वाचित (५ जना)
आरजु विष्ट सल्यानी (मोहनकुमार विष्ट): १२४
दिननाथ बराल: ११६
कृष्णमणि बराल: १०९
भरत कोईराला : १०८
राजबहादुर गुरुङ: १०८
कृष्ण दवाडी: ८९
मानबहादुर घर्ती: ८१
ऋषिराम बराल: ५०
अमृतराज उपाध्याय: ५०

सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु