हृदयन्द्रले बेल्चा र हम्मर चलाउँदै गरे बर्थिङ सेन्टर शिलान्यास

शिलान्यास

हृदयन्द्रले बेल्चा र हम्मर चलाउँदै गरे बर्थिङ सेन्टर शिलान्यास

hridayandra belcha

काठमाडौं । हिमानी ट्रष्टले जुम्लाको गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा सुत्केरी सेवा केन्द्र (बर्थिङ सेन्टर)को शिलान्यास गरेको छ ।

ट्रष्टकी संयोजक समेत रहेकी पूर्वयुवराज्ञी हिमानी शाह र उनका छोरा हृदयेन्द्रले संयुक्त रुपमा बर्थिङ सेन्टरको शिलान्यास गरेका हुन् ।

 पूर्वयुवराज्ञी हिमानीसँगै पूर्व नवयुवराज हृदयेन्द्र पनि शनिबार नै जुम्ला पुगेका थिए ।

उक्त बर्थिङ सेन्टरको शिलान्यास गर्ने क्रममा हृदयन्द्रले हम्मर र बेल्चा चलाए ।

उनले शिलान्यास हुने ठाउँमा नापजाँचदेखि पूजापाठसम्मको काममा सरिक भए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ