म्याग्दी खोलाले बगाउँदा एक जना बेपत्ता

म्याग्दी खोलाले बगाउँदा एक जना बेपत्ता

khola

म्याग्दी । म्याग्दी खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्।

म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा हिजो बेलुका खोलाले बगाउँदा उदयपुरको त्रियुगा नगरपालिका–१० का २२ वर्षीय मिलन राई बेपत्ता भएका हुन्।

नुहाउनका लागि किनारमा पुगेका राई लडेर खोलामा खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ