गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पाेखरा । नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङलाई मातृ शाेक परेकाे छ । गण्डकी प्रदेश सभाका सदस्यसमेत रहेका गुरुङकी आमा मनकारी गुरुङकाे गए राति ८४ वर्षकाे उमेरमा उपचारकै क्रममा निधन भएकाे हाे ।
पाेखराकाे फेवासिटी अस्पतालमा झण्डै १ महिनादेखि उपचारार्थ भर्ना भएकी गुरूङकाे अस्पतालमै निधन भएकाे परिवारले जनाएकाे छ । ज्वराे आएपछि अस्पतालमा भर्ना गरिएकाे थियाे ।
स्वर्गीय गुरुङका ४ छाेरा र ४ छाेरी छन् । आमाकाे अन्त्यष्टी भाेलि आइतबार गरिने जानकारी पारिवारिक श्राेतले जानकारी दिएकाे छ । भोलि उहाँकै निवास पोखरा १२, लालीगुराँस टोल बाट शवयात्रा शुरु भएर पोखरा रामघाटस्थित बौद्ध अर्घौ सदनमा अन्तिम दाहसंस्कारको कार्यक्रम रहेकाे छ ।
सम्बन्धित खबर
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
चार दिनदेखि बन्द पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
बुद्ध जयन्तीमा याङ्जाकोटमा मेला हुने
त्रिभुवन पौडेल स्मृति अक्षयकोषको लागि मञ्च गण्डकीको सहयोग
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग