गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौं । चर्चित कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन्।
उनले भोलि (शुक्रबार) मकवानपुरकी अनु थिङसँग तामाङ परम्पराअनुसार विवाह गर्न लागेका हुन्।
अनुसँग आफुले मागी विवाह गर्न लागेको बुद्धिले बताए।
उनीहरुको विवाह भोलि भक्तपुर कौसलटारको एक पार्टी प्यालेसमा आयोजना हुँदैछ।
विवाह समारोहमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुने बताइएको छ।
कबड्डी, साँघुरो, टलकजङ भर्सेज टुल्के, वडा नम्बर ६, घामपानी, छक्का पञ्जा, नाई नभन्नु ल, वीर विक्रम, जय भोले लगायत थुप्रै फिल्ममा अभिनय गरिसकेका तामाङ सानो पर्दाको सिरियलबाट उदाएका थिए।
सम्बन्धित खबर
अनमोल र जसिताको ‘अन्तिम माया ‘ [भिडियो]
खजुरे ब्रो : कमेडी जनरामा एक सामाजिक कथा
२१ वर्ष पछि लोकेन सुब्बाले ल्याए ‘कान्छी’ [भिडियो]
‘महाजात्रा’ को दोस्रो गीत ‘मुरी मुरी साथी’ सार्वजनिक (भिडियो)
मदन र मायाको `पिरैले सुकाउँछ ज्यान´ सार्वजनिक [भिडियो]
‘यानीमयाले, बिर्सियौ कि चटक्कै जानी मयाले’ [भिडियो]
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग