पाेखरा । कास्कीकाे सबै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार अगाडि भएका छन् । सुरूबाटै दाेस्राे स्थानमा रहेकी क्षेत्र नम्बर २ की एमाले उम्मेदवार विद्या भट्टराईले अग्रता कायम राखेपछि कास्कीमा सबै क्षेत्रमा एमाले अगाडि पुगेकाे हाे ।
पछिल्लो मत परिणाम अनुसार भट्टराई ५ हजार ५ सय ८८ ल्याएर अग्रता कायम गरेकी हुन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले पछ्याइरहेका छन् । कँडेलले ५ हजार १ सय ९४ मत पाएका छन् । यस्तै , तेस्रो स्थानमा सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल छन् । उनले २ हजार ९ सय ५४ मत पाएका छन् । घण्टी चिन्हले सुरूदेखि नै अग्रता लिएकाे थियाे ।
यस्ताे छ पछिल्लाे मत परिणामः
कास्की १:
नेकपा एमाले, मनबहादुर गुरुङ – ५,८०६
नेपाली काँग्रेस, किशोरदत्त बराल – ५,०५२
कास्की १ (ख)
नेकपा एमाले, बेदबहादुर गुरुङ – ६,०११
नेपाली काँग्रेस, दिपक गुरुङ माइला – ५,३७५
कास्की २:
नेकपा एमाले, विद्या भट्टराई ५,५८८
राष्ट्रिय स्वतन्त्र पार्टी, माधव प्रसाद कँडेल – ५,१९४
एकीकृत समाजवादी, श्रीनाथ बराल – २,९५४
कास्की २ (क):
नेकपा एमाले, भिम कार्की – ६,३९७
राप्रपा, विजय बहादुर भण्डारी – ५,०५२
माओवादी, विश्वप्रकाश लामिछाने – ३,१९६
कास्की ३:
नेकपा एमाले, दामोदार पौडेल बैरागी – ७,५२०
राष्ट्रिय स्वतन्त्र पार्टी, योगराज पौडेल – ५,८०५
माओवादी, रामजीप्रसाद बराल जीवन – ५,४३६
कास्की ३ (क) :
नेकपा एमाले, गणेशमान गुरुङ – ८,७४०
नेकपा माओवादी, दुर्गादत्त भण्डारी – ५,३९२
राप्रपा, केदारनाथ पौडेल – २,१४७
सम्बन्धित खबर
द्वितीय युद्धकालीन उपन्यास ‘खोजीमा’ पोखरा आइपुग्यो
पोखरामा धुवाँको कालो मुस्लो फ्याँक्ने ११ गाडी नियन्त्रण
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग