कास्की १(ख) मा बेदबहादुर गुरूङ ‘श्याम’ विजयी, ‘माइला’ ८६७ मतले पराजित

कास्की १(ख) मा बेदबहादुर गुरूङ ‘श्याम’ विजयी, ‘माइला’ ८६७ मतले पराजित

bed shyam

पोखरा । कास्की क्षेत्र नम्बर १(ख) मा एमाले उम्मेदवार विजयी भएका छन् ।

एमालेका वेदबहादुर गुरुङ ‘श्याम’ले नेपाली कांग्रेसका दीपक गुरुङ ‘माइला’लाई पराजित गरेका हुन् । गुरुङले १२ हजार ६ सय ६१ मत ल्याएर विजयी भएका हुन् ।

कांग्रेसका गुरुङ ८ सय ६७ मतले पराजित भएका हुन् । कांग्रेसको गुरुङले ११ हजार ७ सय ९४ मत ल्याए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds