पोखराबाट नक्कली प्रोफाइल बनाई सामाजिक सञ्जालमा चरित्रहत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
पीडित महिलाको तस्वीरमा अश्लील तस्वीरहरु जोडेर नक्कली प्रोफाइलसमेत बनाई हैरानी दिएको र चरित्रहत्या गरेको आरोपमा पर्वतको कुश्मा-१४ घर भएका राम कुमार सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।
साइबर ब्युरोको आग्रहमा कास्की प्रहरीले ४२ वर्षीय सुनारलाई पोखराबाट नियन्त्रणमा लिएको जनाएको छ ।
उनलाई ६ दिन म्याद थप गरि अनुसन्धान अघि बढाइएको पनि प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित खबर
१३ बर्षका बालकसहित ७ जनाको कुटाइबाट ट्राफिक प्रहरी जवानको हत्या
काठमाडौँमा प्रहरी जवान शंकास्पद अवस्थामा मृत फेला
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
कञ्चनपुरमा ढुंगाले हानेर पूर्वशिक्षकको हत्या
पोखरामा खुकुरी प्रहार गरी फरार भएका २ जना पक्राउ
पोखरामा लागुऔषध गाँजा सहित एक जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग