कुशल भुर्तेलकाे अलराउन्ड प्रदर्शनमा यूएई ए माथि नेपालको जित

कुशल भुर्तेलकाे अलराउन्ड प्रदर्शनमा यूएई ए माथि नेपालको जित

kushal-team

काठमाण्डाै। ओपनर कुशल भुर्तेलको उत्कृष्ट अलराउन्डर प्रदर्शनमा नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा सान्त्वना जित हात पारेको छ।

समूहको अन्तिम खेलमा बुधबार नेपालले यूएई ए लाई ३ विकेटले पराजित गरेको हो।

यूएईले दिएकाे १ सय ५८ रनकाे सामान्य लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाएर भेटायाे । जसमा नेपालका लागि कुशल भुर्तेलले अर्धशतक बनाए । बलिङतर्फ यूएईका माेहम्मद फराजुद्दिनले ५ विकेट लिए । यस्तै माैसम ढकालले २ तथा पवन सर्राफ र कुशल मल्ले १/१ विकेट लिए ।

प्रतियाेगितामा नेपालकाे याे पहिलाे जित हाे । नेपाल पहिलाे खेलमा पाकिस्तान ‘ए’ र दाेस्राे खेलमा भारत ‘ए’ सँग पराजित भएकाे थियाे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds