म्याग्दी । म्याग्दीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।
शनिबार साँझ बेनी नगरपालिका ९ गलेश्वरस्थित सडकबाट अवैध लागूऔषध गाँजा १ केजी ७ सय ग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
म्याग्दीमा उच्च गतिको विद्युत् प्रवाहले ६० घरमा क्षति, ५ जना घाइते
म्याग्दीमा बोलेरो जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु
जेठो हिमालको मनमोहक आधार शिविर ‘नर्थ एबीसी’ [फोटो फिचर]
बेनीमा दुध डेरी र चिया पसलमा पनि सुर्तीजन्य पदार्थ बिक्रीमा रोक
म्याग्दीमा भलिबल खेलको विकास गर्न यूकेबाट साढे ४३ लाख सहयोग
म्याग्दीको बेनीमा हुक्का सेवन गर्न निषेध
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग