तनहुँ । माधब कुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टीका ८७ नेता कार्यकर्ताले नेकपा एमालेमा समाहित भएको घोषणा गरेका छन् ।
समाजबादीको तनहुँ जिल्ला सचिवालय सदस्य एवम् शुक्लागण्डकी नगर कमिटी सचिब दिपक थापाको नेतृत्वमा समाजवादी पार्टी परित्याग गरि विभिन्न जिम्मेवारीमा रहेका ८७ जना नेता कार्यकर्ताहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा समाहित भएका हुन् ।
समाहित भएका सबै नेता तथा कार्यकर्तालाई भब्य कार्यक्रमकासाथ स्वागत गरिएको छ ।
नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सबैलाई स्वागत गर्दै नेकपा एमाले प्रबेश गराएका छन्।
सम्बन्धित खबर
तनहुँको घुम्ती–रानीटारी खण्डको नौ किमी स्तरोन्नति गरिँदै
तनहुँको व्यास नगरपालिकामा निर्वाचन भएको दुई वर्षपछि पुनःमतगणना हुँदै
एमाले तनहुँको अध्यक्षमा कँडेल निर्वाचित
पृथ्वी राजमार्गमा सास्ती: हिलो र धुलोले हैरान
पोखरा–मुग्लिन सडक विस्तारः १३ पुल सम्पन्न, ११ बन्दै
मुग्लिन–पोखरा सडक विस्तार: म्याद सकियो तर काम सकिएन
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग